यही कार्तिक ११ गते हुन गइरहेको स्टेज कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहनु हुन्छ भने यस क्षेत्रका प्रतिभावान व्यक्ति हरूले यही ९ गते भित्र फर्म भर्नुहोला ।